Friday, September 4, 2015

samsung galexi

micromax mobile in discount

धर्मनिरपेक्षता हटाउन माग गर्दै शेखर कोइरालाले संशोधन दर्ता गराए all news



खै स्याहार ?

काठमाडौंको माइतीघरस्थित सडकको बिच भागमा बनाइएको फूलबारीमा गाईहरु चर्दै । सडकको सुन्दरता बढोस् भनेर बनाइएका फूलबारीमा छाडा चौपायाले क्षति पुर्‍याएका छन् भने दुर्घटना पनि निम्ताएका छन् । तस्वीर : रासस

Thursday, September 3, 2015

maruti car in discoun

बर्दियामा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी हबल्दारको मृत्यु

बर्दियामा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी हबल्दारको मृत्यु

२०७२ भदौ १८ गते ११:३६ मा प्रकाशित
१८ भदौ, गुलरिया । बर्दियाको मैनापोखर बजारमा प्रदर्शनकारीको आक्रमणमा परेका प्रहरी हबल्दार देबबहादुर पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ । बर्दियाको गुलरिया-नेपालगञ्ज सडकखन्ड अन्तर्गत मैनापोखर बजार नजिकै प्रहरी हबल्दार पाण्डेमाथि आक्रमण भएको थियो ।
Bardiya-Map-Final
उनको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘धारिलो हतियार प्रहार भएको थियो अत्यधिक रक्तश्रावले मृत्यु भयो ।’
यसअघि गत सात गते कैलालीको टीकापुरमा प्रदर्शनकारीसँग झडप हुँदा एक एसएसपीसहित ९ जनाको मृत्यु भएको थियो ।