तीजमा यसरी नाच्दैछन् यी १० नायिका
१८ भदौ, काठमाडौं । तीज मा रातो साडी लगाएर छमछमी नाच्न आतुर हुन्छन् जोकोही नेपाली महिला । त्यसमाथि पनि सिनेमा खेल्ने हिरोइनहरुलाई तीज गितको...
बर्दियामा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी हबल्दारको मृत्यु
१८ भदौ, गुलरिया । बर्दियाको मैनापोखर बजारमा प्रदर्शनकारीको आक्रमणमा परेका प्रहरी हबल्दार देबबहादुर पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ । बर्दियाको गुलरिया-नेपालगञ्ज सडकखन्ड अन्तर्गत मैनापोखर...
जनजाति आन्दोलनको कमाण्ड एमाले कांग्रेसका हातमा
तुलाधर मोर्चाले नसकेपछि जनजाति महासंघ अघि सर्यो
१८ भदौ, काठमाडौं । आदिवासी जनजाति आन्दोलनको नेतृत्व अन्ततः नेपाल आदिवासी जनजाति महासंघकै कमाण्डमा आएको छ । महासंघको नेतृत्वमा एमाले र कांग्रेसका सभासद छन्...देश
डा. गोविन्द केसीलाई नन्दप्रसाद नबनाइयोस्
अनन्तराज लुईंटेल “आई फियर थ्री न्यूज पेपर्स मोर दयान अ हण्डे्रड थाउजेन्डस बायोनेट्स” अर्थात् “हज्जारौं संगीनहरुभन्दा बढ्ता डर मलाई तीनवटा अखबारहरुसँग लाग्छ ।” फ्रान्सेली...दरबारमार्गमा सेल अफरको रौनक (फोटो फिचरसहित)
१८ भदौ, काठमाडौं । यो भीड देख्दा तपाईलाई लाग्ला कि, यो कतै लागेको जुत्ता मेलाको हो । तर, भ्रममा नपर्नुस् । यो तपाईले सोचेभन्दा...गोविन्द केसीको ज्यान जोगाउन माग गर्दै पोखरामा र्याली
१८ भदौ, पोखरा । मेडिकल शिक्षामा सुधारको माग गर्दै अनसनमा बसेका डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै पोखरामा शुक्रबार बिहान दबाब र्याली निकालिएको छ...गौरमा हतियारधारी समूहद्वारा चार गाडीमा आगजनी
१८ भदौ, गौर । रौतहटको श्रीराम सुगर मिल्स महमदपुर गरुडामा हतियारधारी समूहले चार वटा सवारी साधनमा आगजनी गरेको छ । सप्तरीको भारदहमा पनि एक...पर्यटन प्रर्बद्धनमा गैरआवासीय नेपाली संघ र नेपाल पर्वतारोहण संघबीच सम्झौता
१८ भदाै, काठमाण्डौं । भूकम्पले नेपालको पर्यटकीय क्षेत्रमा पुराएको असरलाई मध्य नजर गर्दै यसको प्रवर्द्धन गर्न गैरआवासीय नेपाली संघ र नेपाल पर्वतारोहण संघबीच सम्झौता...- बिहीबारका टप १० समाचार: शान्ताको शंकटदेखि क्रिकेटको जितसम्म
- टीकापुरमा मारिएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय
- गाडी भाडा घटाउन केन्द्रीय अनुगमन समितिको निर्देशन
- एमबीबीएसमा कर्मचारीका सन्ततीको कोटा नथप्न अख्तियारको निर्देशन
- महिलामाथि गलत दृष्टि राख्ने मिडियाप्रति कडाइ आवश्यक : सञ्चारमन्त्री
- अथेन्टिक र गन्तव्य कन्सल्टेन्सीका प्रमुख पक्राउ
- सँस्कृत विश्वविद्यालयको समस्या समाधान गर्न क्रान्तिकारीको माग
- जिल्ला शिक्षा कार्यालय सप्तरीको गाडीमा आगजनी
समाचार
यात्रा स्मरण : युवतीजस्तो चीन, वृद्धाजस्तो नेपाल !
१८ भदौ, काठमाडौं । कैलाली काण्ड भएको भोलिपल्ट हामी चढेको चाइना एयरको विमान सगरमाथाको चुचुरोलाई देब्रे पार्दै ल्हासातर्फ लाग्यो । काठमाडौंबाट नियमित चल्ने चाइना एयरबाट...नेपाल बैंकले चार वर्षपछि मात्रै लाभांस दिने
१८, भदौ, काठमाडौं । नेपाल बैंकका सेयरधनीले लाभांस पाउन अझै चार वर्ष पर्खिनु पर्ने भएको छ । विगतमा भएको नोक्सानीका कारण अझै चार वर्ष...सवा तीन अर्बको सौन्दर्य सामाग्री भित्रियो
१८ भदौ, काठमाडौं । नेपालीहरु आफ्नो सौन्दर्यताप्रति सचेत हुन थालेपछि सौन्दर्य (कस्मेटिक) सामाग्रीको प्रयोग बढ्न थालेको छ । विदेशबाट आयात गरिने प्रमुख वस्तुहरुमा सौन्दर्य...इंग्ल्याण्डविरुद्ध अष्ट्रेलिया ५९ रनले विजयी
१८ भदौ, काठमाडौं । इंग्ल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रलिया ५९ रनले विजयी भएको छ । यससँगै उसले पाँच म्याचको सिरिजमा १-० को अग्रता लिएको...वेलको गोलसँगै वेल्स युरो कप छनोट नजिक
१८ भदौ, काठमाडौं । वेल्स पहिलो पटक युरो कप फुटबलमा छनोट नजिक पुगेको छ । बिहीबार राति भएको खेलमा साइप्रसलाई १-० गोल अन्तरले पराजित...- बारुलाको विष, क्यान्सरको औषधि
- विना शर्त वार्तामा आउन आन्दोलनरत पक्षलाई चार दलको आहृवान
- बैंकको चुक्ता पुँजी बढाउन ‘फाष्ट ट्रयाक’ विधि अपनाइने
- रोल्पामा एकै परिवारका चार जना मृत फेला
- सुजाता कोइराला आइक्याप सह अध्यक्षमा निर्वाचित
- संसदले राष्ट्र बैंकलाई निर्देशन दिन सक्छ कि सक्दैन ?
- आङकाजीलाई चार दिन थुन्न अनुमति, साइबर क्राइममा मुद्दा चलाइने
अन्तर्वार्ताVIEW ALL
मधेसीलाई बाहिर राखेर समस्या समाधान हुँदैन
नेपाली कांग्रेसका नेता तथा सभासद डा.शेखर कोइरालाले मधेसी समुदायलाई बाहिर राखेर समस्या समाधान नहुने एका छन् । उनले तत्काल संविधानसभाको प्रक्रियालाई ढीला गरेर भए पनि वार्ता समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । थारु र मगरहरुले राखेका मागहरु जायज रहेको बताउँदै उनीहरुको राजनीतिक अधिकार सुनिश्चित हुने गरी पहिचानसहितको क्लष्टर दिइनुपर्ने डा. कोइरालाको धारणा छ ...‘स्थानीय निकाय कब्जा हुन्छन्, सरकारी कर्मचारी लखेटिन्छन्’
थारुवान थरुहट आन्दोलनका एक डिजाइनर राजकुमार लेखी आक्रामक अभिव्यक्ति दिँदै पूर्वी तराईका जिल्ला पुगेर काठमाडौं...आन्दोलनमा सिके राउतदेखि वैद्य विप्लव समेत घुसे
बैजनाथ थारु चौधरी एमालेका प्रभावशाली थारु नेता हुन् । नवलपरासीबाट प्रत्यक्ष चुनाव जितेका चौधरी एमालेको...
बिज्ञान-प्रबिधिVIEW ALL
आइफोनलाई उछिन्दै हुवावेले ल्यायो विश्वकै पहिलो फोर्स टच प्रविधियुक्त स्मार्टफोन
सेप्टेम्बर ९ मा सार्वजनिक हुन लागेको एप्पलको नयाँ आइफोनमा फोर्स टच नामक नयाँ प्रबिधि आउँदैछ । तर, चिनियाँ मोबाइल उत्पादक हुवावेले एप्पललाई उछिन्दै त्यसको ठिक एक साताअघि फोर्सटचयुक्त प्रबिधिको फोन सार्वजनिक गरेको छ । हुवावेले फोर्स टच टेक्नोलोजी युक्त नयाँ स्मार्टफोन मेट एस सार्वजनिक गरेको छ । जर्मनीको बर्लिनमा
गुड्दागुड्दै सडकले चार्ज गर्नेछ गाडी
बेलायतको सरकारले यस्तो सडकको परिकल्पना गरेको छ, जसले गुडीरहेका विद्युतीय गाडीहरुलाई आफै चार्ज गरिदिन्छ । विद्युतीय गाडीहरुलाई रिचार्ज गर्न...यो हो दुनियाकै सर्वाधिक शक्तिशाली डिजिटल क्यामेरा
म सँग त निकै उच्च गुणस्तरको तथा शक्तिशाली क्यामेरा छ भन्दै फुइँ लगाउँदै हुनुहुन्छ ? त्यसो हो भने अब...‘एक बर्षभित्र लाभा नेपालको नम्बर वान मोबाइल हुनेछ’
पुष्कर घिमिरे, कन्ट्रि म्यानेजर, लाभा मोबाइल भारतीय मोबाइल उत्पादक कम्पनी लाभा नेपाली बजारमा रुचाइएको ब्राण्ड हो । पहिलो बैदेशिक...
बिचार/ब्लगVIEW ALL
राज्य : सुर्खेतका राउटेदेखि सिंहदरबारका कुरौटेसम्म
केही समयअघि साउदीमा कार्यरत एकजना अनन्य मित्रको सामाजिक सञ्जाल फेसबुकमा स्टाटस देखेको थिएँ 'यो राष्ट्र र राष्ट्रियता भन्ने कुराको...आमाको लाज ढाक्ने नयाँ संविधानलाई नच्यातौं
नेपाल भनेको मेरो देश हो, हामी सबैको देश हो । हाम्रो आमा हो । कसैले पनि आफ्नो आमाको अपमान...मधेस विद्रोहका आयाम र चुनौती
नेपालको दक्षिणी समथर भूभाग तराई-मधेसमा बसोबास गरी आफूलाई मूलतः मधेसी साँस्कृतिक समुहकोरूपमा पहिचान दिइरहेका नेपाली नागरिकहरूले नेपालको अहिलेसम्मको राज्यसत्ताबाट...
फिचरVIEW ALL
बिजनेस
दरबारमार्गमा सेल अफरको रौनक (फोटो फिचरसहित)
१८ भदौ, काठमाडौं । यो भीड देख्दा तपाईलाई लाग्ला कि, यो कतै लागेको जुत्ता मेलाको हो । तर, भ्रममा नपर्नुस् । यो तपाईले सोचेभन्दा भिन्न छ । एउटै पसलमा देखिएको सयौं मानिसको भीड दरबारमार्गको बेन्ट्ले लेदर ब्राण्डको शो-रुमको हो । आजकल दरबारमार्गका धेरै फेसन र स्र्पोट्स शो-रुममा यस्तै भीड छ । कारण, ब्राण्डेड फेसन आइटमका शो-रुमहरुले राखेको सेल अफर । अफरको उपोग गर्न यति मान्छे...नेपाल बैंकले चार वर्षपछि मात्रै लाभांस दिने
१८, भदौ, काठमाडौं । नेपाल बैंकका सेयरधनीले लाभांस पाउन अझै चार वर्ष पर्खिनु पर्ने भएको छ । विगतमा भएको नोक्सानीका कारण अझै चार वर्ष सेयरधनीलाई लाभांस दिन नसकिने बैंककासम्पदा पुनःनिर्माणमा १५ अर्ब खर्च लाग्ने
१८ भदौ, काठमाडौँ । भूकम्पका कारण देशका विभिन्न स्थानमा भत्किएका तथा जीर्ण भएका गुम्बालगायत सम्पदा पुनःनिर्माणका लागि करिब १५ अर्ब खर्च लाग्ने भएको छ । बौद्ध दर्शन प्रवद्र्धन तथासवा तीन अर्बको सौन्दर्य सामाग्री भित्रियो
१८ भदौ, काठमाडौं । नेपालीहरु आफ्नो सौन्दर्यताप्रति सचेत हुन थालेपछि सौन्दर्य (कस्मेटिक) सामाग्रीको प्रयोग बढ्न थालेको छ । विदेशबाट आयात गरिने प्रमुख वस्तुहरुमा सौन्दर्य सामाग्री पनि पर्न थालेको छ...
मनोरञ्जन
पार्वतीको फेसन : आधा छोपेजस्तो, आधा देखिएजस्तो पहिरन सेक्सी
मोलड पार्वती राइका तस्बिर मिडियामा हेर्दा खुबै हट लाग्छन् । उनी आफ्नो पहिरनप्रती सचेत छिन् । प्राय चम्किलो रंगको पोशाक मन पराउने पार्वतीलाई सारी...
संचितालाई आएन चित्तवुझ्दो फिल्मको प्रस्ताव
नेपाली चलचित्र क्षेत्रमा ‘अप्सरा’ चलचित्रबाट प्रवेश गरेकी नायिका संचिता लुइटेल सधै चर्चामा छिन् । सधै नै विभिन्न कारणले चर्चामा रहने संचिता अहिले चलचित्र नगरिसँग...
यस्तो रहेछ विद्या नाङ्गीनुको कारण
चलचित्र ‘द डर्टी पिक्चर’मा नायिका विद्या बालनले दिएको हट दृश्यको संझना त दर्शकलाई अझै पनि होला । विद्याले यस्ता चलचित्रमा काम गर्नुको कारण खोलेकी छिन् । उनले आफूलाई लोभी महिला बताएकी छिन् । विद्याले...
साहित्यVIEW ALL
बेइजिङमा महाकवि देवकोटासम्बन्धी प्रदर्शनी हुदै
बेइजिङ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन र लेखनका विभिन्न आयामबारे मित्रराष्ट्र चीनको राजधानी बेइजिङमा यही सोमबारदेखि दुई दिने बृहत्...तीजको खुशी भूइँचालोले खोसेपछि…… (मनोभाव)
गतवर्ष आँगनीमा छमछमी कम्मर मर्काई मर्काई नाँचेका धेरै दिदीबहिनीहरु रहेनन् । माईतीमा गई आफ्ना दु:खसुख पोखेका चेलीहरु पनि रहेनन्...
प्रवास
पर्यटन प्रर्बद्धनमा गैरआवासीय नेपाली संघ र नेपाल पर्वतारोहण संघबीच सम्झौता
१८ भदाै, काठमाण्डौं । भूकम्पले नेपालको पर्यटकीय क्षेत्रमा पुराएको असरलाई मध्य नजर गर्दै यसको प्रवर्द्धन गर्न गैरआवासीय नेपाली संघ र नेपाल पर्वतारोहण संघबीच सम्झौता भएको छ । बिहीबार काठमाण्डौंमा आयोजित एक बिशेष समारोहमा एनआरएन...ज्योति मगरले दुबर्इमा बबाल मच्चाउने
दुबई । पछिल्लो समय चर्चामा आएकी ग्ल्यामरस लोकगायिका ज्योति मगरले यूएर्इको दुबर्इमा बबाल मच्चाउने भएकी छन् । गत जुलाई ३१ मा सम्पन्न भएको फिस्टेल कन्सर्टको सफलतापछि करिब दुर्इ महिनाको अन्तरालमा फेरि हुन लागेको सांगीतिक कन्सर्टमा ज्योतिको बबाल प्रस्तुती...भूकम्प प्रभावित क्षेत्रमा सहयोगार्थ फिनल्याण्डमा दौड प्रतियोगिता हुने
हेल्सिन्की । नेपालमा वैशाखमा गएको महाबिनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिन्ल्याण्डले हेल्सिन्कीमा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालको सामाजिक क्षेत्रमा केही सहयोग पुर्याउने हेतुले संघले हरेक वर्ष प्रतियोगिता आयोजना...
खेलकुद
वेलको गोलसँगै वेल्स युरो कप छनोट नजिक
१८ भदौ, काठमाडौं । वेल्स पहिलो पटक युरो कप फुटबलमा छनोट नजिक पुगेको छ । बिहीबार राति भएको खेलमा साइप्रसलाई १-० गोल अन्तरले पराजित गरेको छ । उसको जितमा ग्यारेथ बलले ८२ औं मिनेटमा निर्णायक...इंग्ल्याण्डविरुद्ध अष्ट्रेलिया ५९ रनले विजयी
१८ भदौ, काठमाडौं । इंग्ल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रलिया ५९ रनले विजयी भएको छ । यससँगै उसले पाँच म्याचको सिरिजमा १-० को अग्रता लिएको छ । साउथहृयाम्पटनमा टस जितेरविश्व वरियतामा नेपाल एक स्थान तल झर्यो
१७ भदौ, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल एक स्थान तल झरेको छ । बिहीबार सार्वजनिक वरियता क्रममा नेपाल १८५ औं स्थानमा छविचित्र संसार
खाने हो युद्ध अपराधी आइसक्रिम ? चीनले त बनाइसक्यो
विभिन्न नाम तथा ब्राण्डका आइसक्रिमको बारेमा त सुन्नु तथा चाख्नुभएको होला । तर के युद्ध अपराधी आइसक्रिमको बारेमा सुन्नुभएको छ ? सुन्ने कुरै भएन...अब सेनाका लागि अर्गानिक पेन्टी !
शीर्षक पढ्दैमा हाँसो उठ्यो होला होइन ? नउठोस् पनि किन ? सैनिकका लागि अर्गानिक पेन्टी भन्ने कुरा आफैमा कस्तो कस्तो लाग्छ सुन्दैमा । तर...- ताइबानी युवतीहरुलाई के भयो यस्तो ? जिउका लुगा फुकाल्दै प्लास्टिक ओढेर सेल्फी
- पाँचवटा बच्चा जन्माउने हिन्दु दम्पतिले २ लाख पाउने
- नितम्ब बारेका ७ रोचक तथ्य
- यस्तो मोजा बनेपछि अब जुत्ताको के काम ?
- किशोरीको सर्पसँग बिहे, यो कस्तो अन्धविश्वास ?
- अब विश्वविद्यालयमै सेल्फी कोर्स
- दुनियाकै लामो यौनांग भएका पुरुषको भन्नै नसक्नुको पीडा
स्वास्थ्य/जीवनशैली
बारुलाको विष, क्यान्सरको औषधि
वैज्ञानिकहरुले बारुलाको विषलाई क्यान्सर प्रतिरोधी औषधिको रुपमा प्रयोग गर्न सकिने तथ्य पत्ता लगाएका छन् । प्रयोगशालामा गरिएको अनुसन्धान अनुसार...किन कोही मानिसलाई लामखुट्टेले बढि टोक्छ ? कारण यस्ता छन्
कोही कोही मानिसले लामखुट्टेले आफुलाई अरुलाई भन्दा बढि टोक्ने गरेको गुनासो गर्छन् । अरु मानिसहरु सँगै हुँदापनि लामखुट्टेहरु आफ्नै...News Headlines
Policeman dies in clash in Bardiya
Bardiya, Sept 4: A Police Head Constable died this morning in a clash that took place between agitators and...Nepal’s tourism promoted in Malaysia
Malaysia, Sept. 4: The ‘Nepal Night, 2015’, a tourism promotion event, was organised in Kuala Lumpur of Malaysia recently....- UN Secretary-General concerned over violence, urges all to engage in dialogue
- Most quality compromised in Radiography of Nepal : Products from Foreign university or products of IOM?
- Godawari Mela
- CA meeting at Sunday
- Curfew in Bhairahawa
अन्तराष्ट्रिय समाचार
मलेसियामा ९० वर्षे महाथिर सडकमा ओर्लिएपछि….
१६ भदौ, काठमाडौं । भ्रष्टाचार विरोधी आन्दोलनका कारण यतिबेला मलेसियाको सडक तातेको छ । लगातार २४ वर्षसम्म प्रधानमन्त्री पदमा...बुधबार भारत बन्द, हाजिर नहुने कर्मचारीको जागिर जाने
१५ भदौ, काठमाडौं । बन्द र हडतालको समस्या नेपालमा मात्रै होइन, नरेन्द्र मोदीले नेतृत्व गरेको भारतमा पनि बन्दको राजनीतिले...पत्रपत्रिकाबाटVIEW ALL
- भुकम्पको अनुमान गर्न २४ नयाँ स्टेसन
- लोडसेडिङको विकल्प सोलार कि डिजेल प्लान्ट ?
- सुर्तीजन्य पदार्थमा कडाइ गर्न गृहको निर्देशन
- भूकम्पपछि घरेलु हिंसामा वृद्धि
- सुदूरपश्चिमका पहाडी जिल्लाहरु लोडसेडिङमुक्त
- नयाँ नगरपालिकामा सामाजिक भत्ता बाँडिएन
- नेपालमा अब दुई लाख ८४ हजार निरक्षर
- शुक्रबारका दैनिक पत्रिकामा छापिएका कार्टुन
- शुक्रबारका दैनिक पत्रिकामा बिजनेस खबर
हाम्रो नेपाल राम्रो नेपालVIEW ALL
Latest VideoVIEW ALL
No comments:
Post a Comment