Friday, August 28, 2015

bichitra sangsar on the onlinecurentnews.blogsport.com ma

१० हजार चल्ला बोकेको ट्रक पल्टिएपछि गाउँलेलाई यस्तो पर्यो ताल ( भिडियो सहित)

चीनको बिनझोयु प्रान्तमा १० हजार भन्दा बढि संख्यामा कुखुराका चल्ला बोकेर गुडिरहेको ट्रक अचानक सडकमा पल्टियो । ट्रक पल्टिएपछि त्यसभित्र रहेका चल्लाहरु सडकमा पोखिए र दौडिन थाले । सडकभरी चल्लाका बिस्कुन भरिएपछि ट्राफिक पुलिसले उक्त सडकमा गाडी चल्न नै रोक लगाइदियो । गाडी नचलेपछि...

जिउ अग्लो भएकी यी सुन्दरीले पाइनन् ब्वायफ्रेण्ड (फोटोफिचर सहित)

एक युवतीका लागि आफ्नो अग्लो जिउले पार्नु पिर पारेको छ । नपारोस् पनि किन ६ फिट ७ इन्च अग्लो जिउ भएकै कारण उनले अहिलेसम्म मनको राजा फेला पार्न सकेकी छिन् । बेलायतको केन्टस्थित च्याटह्यामकी इबोनाइ नामकी ती युवती ३० वर्षकी भइन् र उनको जिउडाल...

यस्ता छन् उत्तर कोरियाका केही रोचक तथ्यहरु

कम्युनिष्ट देश उत्तर कोरिया तथा प्रजातान्त्रिक देश दक्षिण कोरियाबीच हालका दिनहरुमा तनाव बढिरहेको छ । आणविक शक्ति सम्पन्न देश उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमणको धम्की दिइसकेको छ । उत्तर कोरियाली शासक किम जोङ अनले आफ्नै सरकारले वरिष्ठ अधिकारीहरुको लगातार हत्या गर्दै आएका छन् र...

अन्तरीक्षमा पूराइयो व्हि्स्की !

एक स्वचालित मालवाहक अन्तरीक्ष यान व्हिस्की लिएर अन्तराष्ट्रिय स्पेश स्टेसनमा सफलतापूर्वक उत्रिएको छ । यसरी अन्तरीक्षयानले अन्तरीक्षमा रक्सी लगेपछि त्यहाँ रहेका अन्तरीक्षयात्रीले मज्जाले पिउन पाउने भए भन्ने सोँच्नुहोला । तर होइन स्पेश स्टेसनमा रहेका ६ जना अन्तरीक्षयात्रीले उक्त व्हिस्कीको मज्जा लिन पाउने छैनन् ।...

सुरु हुँदैछ ‘देशी दारु’ योजना, सस्तोमा रक्सी पिलाउने सरकारी तयारी

शीर्षक पढ्दैमा ट्वाँके साथीहरु हर्षले गदगद हुनुभयो होला । महंगीको जमानामा सोमरसको मूल्य पनि उकालो चढिरहेको अवस्थामा सरकारले नै जनतालाई सस्तोमा दारु पिलाउने तयारी गरिरहेको सुन्दा को चाहीँ ट्वाँकेको मन नरमाउला ? तर रमाइहाल्नुपर्ने कुरा चाहीँ होइन है । किनकी स्वदेशी रक्सीलाई सस्तोमा उपलब्ध...

सुगापछि पुलिसले हाल्यो बाख्रालाई जेल

केहीदिन अघि मात्र भारतको महाराष्ट्र पुलिसले महिलामाथि गालीगलौज गरेको आरोपमा एक सुगालाई पक्राउ गरेर जेलमा हालेको थियो । जनावरमाथि धावा बोल्ने क्रममा पुलिसले बाख्रालाई पक्राउ गरेर हिरासतमा राखेको खबर अहिले भाइरल बनेको छ । खबर अनुसार महाराष्ट्रको परभनी जिल्लाका हिदायत खान नाम गरेका किसानले...

अनौठो ठाउँ, जहाँ पर्यटकले छाडेर जान्छन् आफ्ना ब्रा र पेन्टी

दक्षिण अफ्रिकाका फ्रयांक रोनाल्डले सायद सपनामा पनि सोँचेका थिएनन् की उनको मदिरा पसल कुनैदिन पर्यटकीय केन्द्र बन्नेछ भनेर । उनका साथीहरुले त्यो पसलको साइनबोर्ड राखिदिने क्रममा पसलको नाम रनिज शप राख्नुपर्नेमा मजाक गरेर रनिज सेक्स शप देखिदिए । आखिर मजाक गरेर लेखिएको त्यहीँ कुरा...

झरी परेपछि तन्नेरीलाई मालामाल, यसरी गरे हिलोमै मस्ती (फोटोफिचर सहित)

अगष्टको तेश्रो हप्ता बेलायतमा एउटा सांगितिक पर्व धुमधामसँग मनाइन्छ । त्यसलाई भी फेस्टिबल भनिन्छ । उक्त पर्वमा सबै उमेरका बेलायतीहरुले निकै रमाइलो गर्छन् । तर यो पटकको भी फेस्टिबल भने विशेष रह्यो । बेलायतमा हिजो उधुम झरी पर्यो र अझै केही दिन यस्तै झरी...

निप्पल देखाउन पाउँ भन्दै संसारका ६० शहरमा अर्धनग्न प्रदर्शन

‘फ्रि द निप्पल’ भन्दै छाति खोलेर हिँडेका महिलाहरुले संसारका ६० शहरहरुमा आइतबार जात्रा गरेका छन् । ‘गो टपलेस डे’ मनाउने क्रममा अर्द्धनग्न महिलाहरुले निप्पल (स्तनको मुन्टो) देखाउन पाउनुपर्ने माग गरेका हुन् । टपलेस महिलाहरुको सबैभन्दा ठूलो भेला अमेरिकाको न्यूयोर्क शहरमा देखियो । टाइम्स स्वायरमा...

अनौठो गाउँ : जहाँ वर्षको पाँच दिन लोग्नेस्वास्नीबीच हुँदैन कामकुरा

यो दुनिया वास्तवमा संस्कृति र परम्पराको फुलवारी नै हो । पृथ्वीको विभिन्न ठाउँमा बस्ने मानिसहरुका आ आफ्ना परम्परा र संस्कृति छन् । अफ्रिकाका विभिन्न देशहरुका साथै दक्षिण पूर्वी एसियामा बस्ने परम्परागत आदिवासी समुदायका मानिसहरुका परम्परा तथा रहनसहनलाई सबैभन्दा अनौठो मानिन्छ । तर अफ्रिका वा...

अब अन्तरीक्षयात्रीहरुलाई आफ्नै दिसा खुवाइने

सुन्दैमा घिनलाग्दो । दुनियाका सामान्य मानिस जान नसक्ने ठाउँ अर्थात् अन्तरीक्षमा पुगेका वरिष्ठ मानिसहरुलाई झन राम्रोराम्रो खानेकुरा खान दिनुपर्ने होइन र भन्या ? तर अमेरिकी अन्तरीक्ष संस्था नासाले भने अन्तरीक्षयात्रीहरुलाई आफ्नै गुहु खुवाउने योजना बनाएको छ । यद्यपि तात्ताको आची कपाकप पार्नुपर्ने चाहीँ होइन...

मोटा मानिसका रोचक तस्वीरहरु (फोटो फिचर)

सोसल साइटमा मानिसहरुका उटपट्यांग तस्वीरहरु राख्नु चल्तीको ट्रेण्ड नै हो । दुनियामा धेरै दुब्लो तथा धेरै मोटो जिउ भएका मानिसहरु समेत मनोरन्जनको पात्र बन्ने गरेका छन् र धेरैको आँखामा पर्छन् । यस्ता मानिसहरुका तस्वीरहरु इन्टरनेटमा खुबै हेरिन्छन् पनि । इन्टरनेटमा खोजखाज पार्दा भेटिएका मोटा...

No comments:

Post a Comment