Sunday, August 30, 2015

विचित्र संसार

अनौठो कक्षा, जहाँ पुरुषले भोग्नुपर्छ सुत्केरी महिलाका व्यथा (फोटो फिचरसहित)

पुरुषहरुलाई सुत्केरी तालीम ! होइन, सुत्केरी स्याहार्ने तालीम होला । आफ्नी सुत्केरी श्रीमतीको राम्रोसँग स्याहा सुसार गर्ने तालीम दिनु त राम्रै हो नी भन्नेहोला । तर होइन, पुरुषहरुलाई सुत्केरी स्याहार्ने तालीम नभै साँच्चीकै सुत्केरी तालीम पो दिइन्छ त्यहाँ । चीनमा पुरुषहरुलाई १० दिने मिस्टर...

रक्षा बन्धनमा केटी जिस्काएको भिडियो इन्टरनेटमा भाइरल (भिडियोसहित)

हरेक पुरुषले आफ्नी आमा, दिदी, बहिनी, श्रीमतीलाई बडो इज्जत गर्छन् । अरु कोही परपुरुषले नजर लगाउने आँट मात्र गर्यो भने पनि आगो बन्छन् र जाइलाग्ने स्वभाव हुन्छ पुरुषहरुमा । तर अर्काकी दिदीबहिनी तथा श्रीमतीहरुप्रति भने आफै गिद्देदृष्टि लगाउने बानी हुन्छ धेरैको । आफ्ना दिदी...

होटल उद्घाटनको नयाँ काइदा, निर्वस्त्र युवतीका जिउमा पाहुनालाई भोजन…(फोटोफिचर सहित)

अट्रेलियाका सिड्नीस्थित एक रेष्टुरेन्ट बारको उद्घाटनको शैलीले ठूलै हंगामा मच्चाएको छ । सिड्नीको ओभरसिज प्यासेन्जर टर्मिनलस्थित क्रुज बारले आफ्नोे उद्घाटनका बेला आयोजना गरेको पार्टी निकै फरक तथा अनौठो पाराको भयो । उक्त पार्टीमा निर्वस्त्र युवतीहरुलाई टेबुलमा सुताइएको थियो । ती युवतीका जिउमा फलफूल तथा...

अब पुलिसले नै खोज्नेछ नेताजीको बाख्रो

होइन, यो भारतीय पुलिसको काम नै जनावरको खोजतलास, पक्राउ तथा थुनछेक मात्रै हो की क्या हो ? उत्तरप्रदेशका मन्त्री आजम खानको भैँसी चोरीको मामिला सुल्झाउन खटिएको थकान मेटिन नपाउँदै त्यहाँको प्रहरी अर्का नेताजीको बाख्रो चोरीको केशमा लागेको छ । उत्तरप्रदेशस्थित अलिगढका कांग्रेस नेताको बाख्रो...

१० हजार चल्ला बोकेको ट्रक पल्टिएपछि गाउँलेलाई यस्तो पर्यो ताल ( भिडियो सहित)

चीनको बिनझोयु प्रान्तमा १० हजार भन्दा बढि संख्यामा कुखुराका चल्ला बोकेर गुडिरहेको ट्रक अचानक सडकमा पल्टियो । ट्रक पल्टिएपछि त्यसभित्र रहेका चल्लाहरु सडकमा पोखिए र दौडिन थाले । सडकभरी चल्लाका बिस्कुन भरिएपछि ट्राफिक पुलिसले उक्त सडकमा गाडी चल्न नै रोक लगाइदियो । गाडी नचलेपछि...

जिउ अग्लो भएकी यी सुन्दरीले पाइनन् ब्वायफ्रेण्ड (फोटोफिचर सहित)

एक युवतीका लागि आफ्नो अग्लो जिउले पार्नु पिर पारेको छ । नपारोस् पनि किन ६ फिट ७ इन्च अग्लो जिउ भएकै कारण उनले अहिलेसम्म मनको राजा फेला पार्न सकेकी छिन् । बेलायतको केन्टस्थित च्याटह्यामकी इबोनाइ नामकी ती युवती ३० वर्षकी भइन् र उनको जिउडाल...

यस्ता छन् उत्तर कोरियाका केही रोचक तथ्यहरु

कम्युनिष्ट देश उत्तर कोरिया तथा प्रजातान्त्रिक देश दक्षिण कोरियाबीच हालका दिनहरुमा तनाव बढिरहेको छ । आणविक शक्ति सम्पन्न देश उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमणको धम्की दिइसकेको छ । उत्तर कोरियाली शासक किम जोङ अनले आफ्नै सरकारले वरिष्ठ अधिकारीहरुको लगातार हत्या गर्दै आएका छन् र...

अन्तरीक्षमा पूराइयो व्हि्स्की !

एक स्वचालित मालवाहक अन्तरीक्ष यान व्हिस्की लिएर अन्तराष्ट्रिय स्पेश स्टेसनमा सफलतापूर्वक उत्रिएको छ । यसरी अन्तरीक्षयानले अन्तरीक्षमा रक्सी लगेपछि त्यहाँ रहेका अन्तरीक्षयात्रीले मज्जाले पिउन पाउने भए भन्ने सोँच्नुहोला । तर होइन स्पेश स्टेसनमा रहेका ६ जना अन्तरीक्षयात्रीले उक्त व्हिस्कीको मज्जा लिन पाउने छैनन् ।...

सुरु हुँदैछ ‘देशी दारु’ योजना, सस्तोमा रक्सी पिलाउने सरकारी तयारी

शीर्षक पढ्दैमा ट्वाँके साथीहरु हर्षले गदगद हुनुभयो होला । महंगीको जमानामा सोमरसको मूल्य पनि उकालो चढिरहेको अवस्थामा सरकारले नै जनतालाई सस्तोमा दारु पिलाउने तयारी गरिरहेको सुन्दा को चाहीँ ट्वाँकेको मन नरमाउला ? तर रमाइहाल्नुपर्ने कुरा चाहीँ होइन है । किनकी स्वदेशी रक्सीलाई सस्तोमा उपलब्ध...

सुगापछि पुलिसले हाल्यो बाख्रालाई जेल

केहीदिन अघि मात्र भारतको महाराष्ट्र पुलिसले महिलामाथि गालीगलौज गरेको आरोपमा एक सुगालाई पक्राउ गरेर जेलमा हालेको थियो । जनावरमाथि धावा बोल्ने क्रममा पुलिसले बाख्रालाई पक्राउ गरेर हिरासतमा राखेको खबर अहिले भाइरल बनेको छ । खबर अनुसार महाराष्ट्रको परभनी जिल्लाका हिदायत खान नाम गरेका किसानले...

अनौठो ठाउँ, जहाँ पर्यटकले छाडेर जान्छन् आफ्ना ब्रा र पेन्टी

दक्षिण अफ्रिकाका फ्रयांक रोनाल्डले सायद सपनामा पनि सोँचेका थिएनन् की उनको मदिरा पसल कुनैदिन पर्यटकीय केन्द्र बन्नेछ भनेर । उनका साथीहरुले त्यो पसलको साइनबोर्ड राखिदिने क्रममा पसलको नाम रनिज शप राख्नुपर्नेमा मजाक गरेर रनिज सेक्स शप देखिदिए । आखिर मजाक गरेर लेखिएको त्यहीँ कुरा...

झरी परेपछि तन्नेरीलाई मालामाल, यसरी गरे हिलोमै मस्ती (फोटोफिचर सहित)

अगष्टको तेश्रो हप्ता बेलायतमा एउटा सांगितिक पर्व धुमधामसँग मनाइन्छ । त्यसलाई भी फेस्टिबल भनिन्छ । उक्त पर्वमा सबै उमेरका बेलायतीहरुले निकै रमाइलो गर्छन् । तर यो पटकको भी फेस्टिबल भने विशेष रह्यो । बेलायतमा हिजो उधुम झरी पर्यो र अझै केही दिन यस्तै झरी...

No comments:

Post a Comment