Wednesday, August 26, 2015

online curentnews.com

समाचार

ओलीले भने-कैलालीमा धोकापूर्ण ढंगले प्रहरीको हत्या भयो

९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा भड्काउने र संविधान निर्माण प्रक्रिया असफल बनाउने षड्यन्त्र भएको बताएका छन् । संविधानसभामा संविधानको विधेयकमाथि सुरु भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले कैलाली लगायतका स्थानमा भएको घटना त्यसको उदाहरण भएको बताए ।...

सीपी मैनालीले गरे टीकापुर घटनालाई गौर नरसंहारसँग तुलना

९ भदौ, काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले सात सुरक्षाकर्मीको हत्या हुनेगरी भएको कैलालीको टीकापूर घटनालाई गौर हत्याकाण्डसँग तुलना गरेका छन् । संविधानसभामा संविधानको मस्यौदामाथि छलफलमा भाग लिदै मैनालीले भने- ‘टीकापुर घटना र गौर हत्याकाण्डमा थुप्रै समानताहरु छन् ।’ उनले अघि भने-‘गौर हत्याकाण्ड...

वैद्यले मागे गृहमन्त्री गौतमको राजिनामा

९ भदौ, काठमाडौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले गृहमन्त्री बामदेव गौतमको राजिनामा माग गरेका छन् । बुधवार माओवादी कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरी वैद्यले गृहमन्त्री गौतमको राजिनामा मागेका हुन् । नैतिकताको आधारमा गृहमन्त्री गौतमले तत्काल राजिनामा दिनुपर्ने उनको माग छ । कैलालीको टीकापुर घटनापछि...

भूकम्पपछि ४७ महिला तथा बालिका हराए, १० मात्र भेटिए

९ भदौ, नुवाकोट । वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि नुवाकोट जिल्लाबाट महिला तथा बालिका हराउने क्रम बढेको छ । त्यसअघि ग्रामीण भेगबाट महिला तथा बालिकालाई बिक्रीका लागि दलालले फाट्टफुट्ट लैजाने गरेकोमा पछिल्लो चार महिनामा यो सङ्ख्या ह्वात्तै बढेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले...

कमल थापालाई गच्छदारको जवाफ-गणतन्त्रको प्रस्ताव अढाई करोड जनताको हो

९ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले गणतन्त्रको प्रस्ताव कृष्ण सिटौलाको नभई अढाई करोड जनताको भएको बताएका छन् । गच्छदारले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जवाफ दिएका हुन् । संविधानसभामा संविधान विधेयकमाथिको छलफलमा भाग लिँदै राप्रपा नेपालका अध्यक्ष कमल थापाले...

रौतहटका २० भन्दा धैरै प्रहरी चौकी स्थानान्तरण

९ भदौ, गौर । सुरक्षाको कारण देखाउँदै रौतहट जिल्लाका दुई दर्जन भन्दा बढी प्रहरी चौकीहरुलाई स्थानान्तरण गरी ईलाका प्रहरी कार्यालयहरुमा गाभिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुको लामो समयदेखि जारी आन्दोलनले परिस्थिति असहज भएको भन्दै ग्रामीण भेगका चौकीहरुलाई स्थानान्तरण गरिएको हो ।...

मोदीसँग के कुरा भो जानकारी गराऊ : बिजुक्छे

९ साउन, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगका फोन वार्ताबारे प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभालाई जानकारी नगराएको भन्दै आपत्ति जनाएका छन् । संविधानसभा बैठकमा बोल्दै विजुक्छले संविधान सभालाई सम्बोधन गर्दा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँगको सम्वादबारे जानकारी नदिएको बताए ।...

पुल्चोकस्थित टेलिकम कार्यालयमा भेल पस्यो, तीन घण्टासम्म सेवा प्रभावित

९ भदौ, काठमाडौं । ललितपुर पुल्चोकस्थित नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रमा पानी पसेपछि अबरुद्ध भएको सेवा तीन घण्टापछि सुरु भएको छ । गएराति परेको पानीको भेल कार्यालयमा पसेर सिस्टम डाउन भएपछि सेवा अवरुद्ध भएको थियो । ...

सन्तोष पन्तको घरमा लाइन लाग्थे माग्नेबुढा

काठमाडौं । महाकालीदेवी मावि भट्टेडाँडामा ७ कक्षामा पढ्दै थिए केदार घिमिरे (माग्नेबुढा) । गाउँमा हल्ला फैलियो, ‘पुरानो हेल्थपोष्टमा टिभी ल्याएको छ रे ।’  साथीहरु बटुलेर हेल्थपोष्टतिर कुदे केदार । अहिले टेलिभिजनका चर्चित हास्यकलाकारले पहिलोपटक टेलिभिजन हेरेको त्यहि दिन थियो । ‘पहिलोपटक टिभी हेर्दा उदेक...

थारुलाई सम्बोधन नगरे संविधानसभा छाड्ने गच्छदारको चेतावनी

९ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले थारु, मधेसी र जनजाति समुदायलाई सम्बोधन नगरे संविधानसभा छाड्ने चेतावनी दिएका छन् । संविधानको विधेयकमाथि संविधानसभामा बुधबारदेखि सुरु भएको छलफलमा भाग लिँदै गच्छदारले सात प्रदेशले समाधान नदिने बताए । यो निश्चित सिद्धान्त र...

कमल थापाको प्रश्न- राजतन्त्रबारे छलफल हुन सक्दैन भन्ने उहाँ को ?

९ भदौ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्रबारे छलफल नै हुन सक्दैन भन्ने अधिकार मस्यौदा समितिको सभापतिलाई कसले दियो भनेर प्रश्न गरेका छन् । संविधानसभामा संविधानको विधेयकमाथि बुधबारदेखि सुरु भएको छलफलमा भाग लिँदै थापाले प्रमुख चार दलका शीर्ष नेताहरुले संविधानसभालाई राणाकालिन भारदारी...

थारु र मधेसी मोर्चालाई संविधानसभा नछाड्न प्रचण्डको अपील

९ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत थारु र मधेसी मोर्चालाई संविधानसभाबाट अलग नहुन अपील गरेका छन् । संविधानसभामा संविधानको विधेयकमाथि बुधबारदेखि सुरु भएको छलफलमा भाग लिँदै प्रचण्डले जायज माग सम्बोधन गर्ने ठाउँ बाँकी रहेको बताए । उनले यो...
-

No comments:

Post a Comment